चाबी छोडेर एम्बुलेन्स चालक भागे, विरामीको विजोग

बाग्लुङ । तत्काल बिरामीको उद्दार गरी उपचारका लागि २४ सै घण्टा तयार हुनुपर्ने एम्बुलेन्सले यतिबेला बिरामी बोक्न अनाकानी गर्न थालेका छन् । एम्बुलेन्सका चालकले समेत कोरोनाको बिरामी बोक्न नमानेपछि बिरामी बिचल्लीमा पर्न थालेका छन् । कोरोना भाइरसबाट संक्रमित बागलुङकी एक महिलालाई अस्पताल पु-याउन ठिक्क भएको नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको एम्बुलेन्सका चालक एकाएक हराएपछि बिरामी … Continue reading चाबी छोडेर एम्बुलेन्स चालक भागे, विरामीको विजोग